Duration 37:52

New design topi | | नया िडजाईनको टोपी | पुरा भिडियो हेर्नु होला |

570 watched
0
27
Published 28 May 2020

New design topi || नया िडजाईनको टोपी पुरा भिडियो हेर्नु होला latest topi design #messybunhat टोपी बनाउने तरिका । cap design | Knitting Design | #part1 #part 1 नमस्कार अनि स्वागत छ हजुरहरुलाइ मेरो च्यानल #knittingwithlaxmi मा । मैले यो channel मा नया नया डिजाइनको टोपी, स्वेटर, मोजा आदि बुन्ने तरिकाहरु सरल तरिकाले सिकाउछु । त्येसैले subscribe का साथै bell icon प्रेस गरेर मेरो च्यानलमा जोडिनु होला । साथिहरु मैले यो भिडियोमा sweater बुन्ने र बुट्टा हाल्ने तरिका सजिलो तरिकाले सिकाएको छु । तपाइँहरुलाइ केही अफ्ट्यारो वा केही जिज्ञासाहरु र सल्लाह सुझाहरु भएमा तल comment गरिदिनुहोला साथै मेरो भिडियो मन परेमा like गर्न नभुल्नु होला । part 2:-

Category

Show more

Comments - 8