Duration 34:15

गिदोन लामिछानेले गरे खुलासा | चर्चबाट पैसा नपाए पछि अभिषेक जोशी एन्टि क्रिस्चियन बनेका हुन

51 780 watched
0
2.2 K
Published 27 Aug 2020

गिदोन लामिछानेले गरे खुलासा | चर्चबाट पैसा नपाए पछि अभिषेक जोशी एन्टि क्रिस्चियन बनेका हुन .................................................................... मित्रहरू जय मशिह तथा नमस्कार !!!! तपाईहरु सम्पुर्णलाई मेरो यश च्यानलमा हार्दिक स्वागत गर्दछु । नयाँ नयाँ भिडियोहरु प्रस्तुत गर्ने क्रममा आज फेरि यो सामग्री लिएर आएको छु। पक्कै पनि हजुरहरुले मन पराइ दिनुहुनेछ भन्ने आशा लिएको छु। यदि यो भिडियो राम्रो लागेमा कृपया यो च्यानललाई like,comment,share & subscribe गर्न नभुल्नु होला धन्यवाद ।।।। about this video मित्रहरू आफुलाइ एन्टि क्रीस्चियन भन्दै बाइबल तथा क्रीस्चियनहरुको चर्को विरोध गर्दै आइ रहेका अभिषेक जोशी नाम गरेका एक व्यक्तिलाई नेपाल क्रीस्चियन पत्रकार संघका अध्यक्ष गिदोन लामिछाने ज्युले दिनु भएको तार्किक तथा चोटिलो जवाफ यस भिडियोमा प्रस्तुत गरेको छु। हेरेर सकारात्मक कमेन्ट गरि दिनु होला। #prasant_gurung #gideon_Lamichhane #abhishek_joshi #gideon_Lamichhane_answered_to_abhishekjoshi #अभिषेक_जोशी #गिदोन_लामिछाने

Category

Show more

Comments - 345