Duration 12:19

अशोक दर्जीलाई कसले राख्ने बिषयमा टंक र प्रिन्सिपल दीपकको लफडा, अब अशोकलाई टंकले पढाउने

125 936 watched
0
1.6 K
Published 24 Jul 2018

अशोक दर्जीलाई कसले राख्ने बिषयमा टंक र प्रिन्सिपल दीपकको लफडा, अब अशोकलाई टंकले पढाउने/Hit Nepal #Hitnepal #Ashokdarji #Manbinakodhan

Category

Show more

Comments - 554
  • @
    @RyderSquad76 years ago Tank दाईलाई नै दिनु पर्छ भन्ने कोको हाजिर हौ।।✋✋✋✋✋✋✋✋✋✋✋ 360
  • @
    @binitaraya71096 years ago टक सरले पठाउनु पछ मलाई सहि लागछ दिपकलाई अब नपठाए ठिक्क लागछ 22
  • @
    @bikramlimbu67766 years ago टांक दाइ संग बस्दा नै अशोक दर्जिको भबिस्य राम्रो हुनेछ । 8
  • @
    @ramathapa47956 years ago असोक बाबु लाई टंक बुडाधोकीको हातमा दिनु पर्छ 2
  • @
    @rajlama15516 years ago असोक टंक जि सङ्गै राख्नुपर्छ।कुनै कर र काब चल्दैन ।टंक जि लाई बाधा रअपराध गराउने किसोर र स्याम्हरि जस्ता घुस्याहा केही होलान् तर हामी लाखौं लाख सपोर्ट छौँ । 29
  • @
    @tmglama19876 years ago किन असोक भाईको खुशी देख्न सक्दैन।
    टङ्क सरको साथमा हुनू परछ।
    44
  • @
    @ghartikuldip27876 years ago यश बिसयमा दिपकले आफ्नो टाउको नदुखाय हुन्छ 109
  • @
    @user-kn4xn8qj8j6 years ago अशोकको भबिस्य उज्ज्वल बनाउनको लागि टँक जि लाई दिनु पर्छ ।।। 92
  • @
    @deeparai3506 years ago टङ्क सर जस्तो महान हृदय भएको महान ब्याक्ती लाई सलाम छ अति राम्रो मन भाड्न खोज्ने ले यो हुन गएको हो थोरै सल्लाह सुझाव दिनु भएर गर्नु भएको भए स्कुलमा सुन मा सुगन्ध हुने थियोे
  • @
    @bharatkammumagar21656 years ago हिजो अशोक दर्जि आफ्नो पेट पाल्नकै लागी सडकमा रुमाल ओछ्याएर गित गाउँदा यसरी मिटिङ्ग बसेर कसैले उसको जिवनस्थरको बारेमा छलफल गरेका थिए त ? वरिपरि थोत्रा बोराले बेरिएको र घाम छिर्ने घरको छानो हुँदा कसैले सहयोगको धारणा राखे ? त्यही समाजमा आज अशोक दर्जी एकाएक उच्च तहमा पुग्दा यसरी गाउँ समाज मिलेर छलफल गर्दै खिल्ली उडाउनु ठिक हुँदै होईन। बिरोधनै गर्नुछ भने करोडौंको ठेक्कामा 1/2 हजारको काम गर्ने ठेकेदार र खुलेआम बलात्कार विरुद्ध बिरोध गरौं। एउटा गरिब परिवार एकाएक समृद्ध तहमा पुग्दा आँखा पोल्ने भतुवाहरु यो देशका भाईरस हुन्। ... 5
  • @
    @muskanraigai33826 years ago टक सर बिना को जीवन आसोक भाईको आन्दाकर हुन्छ जस्तो पहिले दोबटो म बसेर एकपहिस कमौथेनी त्य्स्तै हुन्छ आसोक को भबिस्य दिपक को साथ म भए सबैले आसोक को उजल भबिसे हेर्ने भए टक सर नै चाहिन छ असोक भाईलाई
  • @
    @hirakc59266 years ago एउटा बच्चाले टंक जस्तो अभिभावक पाउनु भाग्य हो । त्यती मात्र हैन त्यहाँ सम्म पुर्याउने पहिलो व्यक्ति, सहयोगी मनहरू सबै महान् छन् । घरबास नभएको सडकको पेटीमा गितमा खेल्दै गरेको बच्चालाई आज विश्वभरका नेपाली भाषीले चिनेका छन् । टंककै साथ सहयोगले भोली विश्वभरका हिन्दी अंग्रेजी भाषीले समेत चिन्नेछन् । यी सबै के गलत हो ? गास बास कपास केही नभएकोले सबै पाउनु, सबैको मन मस्तिष्कमा पुग्नु के गलत हो ?
    उसलाई बिधालय शिक्षा भन्दा पनि गित संगितको शिक्षा, नेपाली, हिन्दी, अंग्रेजी को भाषिक शिक्षा, प्रस्तुतीकरणको कला, असल आचरण र नैतिक शिक्षा, सामाजिक शिक्षा त्यो पनि व्यवहारिक रूपमा चाहिएको हो । उसलाई कुनै विज्ञानमा डिग्री होइन, गित संगितमा ख्याती प्राप्ति हुने स्तरको शिक्षा चाहिएको छ । उसको लागि विश्व विधालय नै टंक हो र पहिलो गुरू नै उसको कलाकारिता र क्षमता देख्ने व्यक्ति जसले हात समातेर टंक सम्म पुर्यायो ।
    गलत समाचार, गलत शिर्षकमा सम्प्रेषण नगरौं, यस्ता समाचारले बाटो देखाउने मान्छेलाई विचलित बनाउछ परिणाम बच्चा उही सडकमा । सचेत रहनुहोला, गलत समाचार शेयर गर्नु भन्दा अगाडी आफूलाई नैतिकताको कठघरामा उभ्याउनु होला ।
    गलत समाचार बनाउनेहरू पाखण्डीहरू हुन् । हिजो पनि तमासे बनेका थिए सधै तमासे बन्न चाहन्छन् हैन भने हिजो के हेरेका थिए, पाखण्डी नकचराहरू ....
    हिजो कुन दुलोमा थिए, आज अशोक दर्जीको चिन्ता गर्नेहरू ।
    एउटा बच्चाले अभिभावक पाउदै गर्दा किन यतिको टाउको दुखाई किन ? आजसम्म उसको घरको चुल्होमा आगो बल्यो बलेन कसैलाई चिन्ता थिएन, सित्तिमै रमिता हेर्नेहरू आज श्रम शोषणको कुरा गर्दैछन् किन ? प्रभु !
    बर्षेनी बच्चा पाएर बच्चाको लालनपालन शिक्षादिक्षाको चिन्ता नगर्नु सडकछाप बनाउनु बच्चाको अभिभावकत्व होइन, होला नाता बाबुछोराको आमा छोराको आजकलबाटोमा फोहोरको डंगुरमा प्लास्टिकमा पोको पारेर फाल्ने र फालिने धेरै छन् ।
    साचो अभिभावक त्यो हो, जसले क्षमता बुझ्छ, देख्छ, राम्रो शिक्षा दिक्षा दिन्छ, कर्म दिन्छ, जिवनको उचाई देखाँउछ, सायद अशोक दर्जीका लागि टंक हो अभिभावक, जति संरक्षकत्वको दायित्व छ त्यति खबरदारी र नियन्त्रणको भूमिकाको अधिकार पनि ..
    ...
    12
  • @
    @raikirat51576 years ago ma tanka sir lai suport garchhu hajurharu ni...!
  • @
    @nikeshmahato38756 years ago U r great tanka dai..
    Tanka dai ashok bhai laee tapae sangae rakhnu...
  • @
    @gouthamganbir81485 years ago नमस्ते ! टंक सर असोक को लाईफ हजुर को हातबाट हुनछ
  • @
    @lamamk306 years ago उता अशोक पढ्ने हो भने पढाई पनि राम्रो र साङितिक तिर नि निरन्तर हुन्छ जे होस राम्रो छ आमा बाबा को खुसी हो जहाँ पढाय पनि 28
  • @
    @lamamk306 years ago टङ्क दाइ ले लगेर पढाउदा नै बेस्ट हुन्छ 70
  • @
    @minurai13156 years ago टक लाई सपोट छ मेरो पनि
    भुक्ने हरु भुक्दै गर्छ
    7
  • @
    @bindashchainele66266 years ago Tanka sir Jegardai xau hjr thik gardai xa
  • @
    @TheChandsush6 years ago टंक भाई र दिपक भाई दुई नै आफ्नो आफ्नो ठाउँमा सहि छन्। यदि तपाई हरुले आपसमा मिलेर सल्लाह गरेर अशोकलाई कहा पढाउने निर्णय गरेको भए यति ठूलो क्षति हुने थिइन।
    />दीपक सरलाई मन दुख्नु स्वाभाविक हो तर फोन रेकर्ड गर्न दिनु गलत हो। यो कुराले जनता दुःखी छन्।
    टंक भाईले अशोकलाई काठमांडौमा पढाउने ईच्छा गर्नु अति उत्तम हो तर सल्लाह नगरी गर्नुभयो यसमा चुकनुभयो। शायद उहाँले अशोकको भलाई र नचाहिँदो मिडिया देखि सुरक्षाको लागि नै यो कदम उठाउनु भयो कि।
    जे नै होस कारण तर कृपया तपाईहरु अब आपसमा माफी दिएर अघि बडनु होस।
    हामी ईश्वर होइनौ मानिस हौ गल्ती गर्छौ झगडा गर्छौ तर तर तर पशु पनि होइनौ कि माफी दिदैनौ ‌‌‌‌।
    अब तपाईंहरू मिलेर यो मिशनलाई अघि बढाउनुहवस।
    ...
  • @
    @prembhadur64656 years ago टंक दाईले लिनु भयोभने असोक को जिन्दगि राम्रो हुन्छ
  • @
    @advn9146 years ago Tanka sir tapaiko maya thulo xa.deepak sirlai pani samman garnuparxa.yo sabai bhusma aago lagaune chai tyahi patrakar shyamharilai chai khusi lagyo.
  • @
    @prishsunuwar14656 years ago tanka sir le ktm lanu parxa ashok lai 123 27
  • @
    @sagarkumarofficial87146 years ago Great thing and great job god bless you tank budhathuki sir ani hamro nepal maa yastai kakang karaudai garchha pina sukdaigarchha aafno nirantar garnu hoss and jay geet jay sangit
  • @
    @manuthapa31026 years ago Hamro sapot sadai tank dada lai nai Chaa
  • @
    @sanjayshrestha21966 years ago हजुर हरु जस्तो बुज्ने बिदवान हरुले यस्तो गाई जात्रा देखाउदा अरु गरिब को लागि सहयोगी हात उथछ यो के भैरहेछ कस्लाइ के मा भाग बन्दा मिलेन हजुर 8
  • @
    @sangitarai49716 years ago Tangka sir sanganai rakhanuparxa asoklai 20
  • @
    @Devdas_chettri6 years ago अो माहा राजा हो सडकमा धेरै छन् ।यस्ता वालवालिका छन् त ल्याएर अाउनु प्रदैन प्रतिभाको पछाडि किन झुन्डिराका छौ। 3
  • @
    @pujadhital4566 years ago Donot worry tanka dai
    Ashok should be with u, to make his future bright n we r with u
  • @
    @fulkumarirai23386 years ago Tanka kai sath ma hunu parxa ashok babu 😍😍😚😚😚👍👍👍👍💕💕💕
  • @
    @nabinnabin7256 years ago Tanka dai laa dharai ramro kam garnu vako xa.. So. Tanka dai sangoi rahanu parxa
  • @
    @sanu66056 years ago सडेन्त्र टक बुढाथोकीले होइन दिपक ले गर्दै हुनुहुन्छ एउटा अर्को कुरा इज्जतको कुरा गर्नु हुन्छ है दिपक जि हजुरको इज्जत कहाँ गयो थाहा छ हजुरको गल्ती छ हामी नेपाली हजुरको घोर बिरोधी छौ
  • @
    @Niraj-wr3no6 years ago यो ग्रेण्ड डिजाएनर भनेको श्याम हरि शिबभाक्ति र किसोर श्रेस्ठ को हो l आडीयो out le दिपक नेउपाने को सपना चकनाचुर.....!!! कम्जोडी धेरै छ दिपक को , अरुको कुरा सुन्नु हुने थिएन l जाबो युकेजिको एक्जाम को के कुरा पैसा टंकले कमायो म चिल्लै भए जस्तो लाग्यो होला स्याम भक्ति शिब खुलित को पछि लाग्येउ यो ठुलो गल्ति हो l ... 8
  • @
    @meronaam30136 years ago Tanka sar sagai baser.. ktm pardha ramro hunx.. ..aasok babu lai... 1
  • @
    @sanu66056 years ago टक लाई नै जिम्मा दिनुपर्छ दिपक लाई उस्को भबिष्य को चिन्ता छैन बाहिरी स्वार्थ को लागि मात्र हो सयद दिपक लाई अशोक को भविश्य को बारेमा चिन्ता भैदियको भय 8/8/ बर्श सम्म बाटो बाटो मा गाउदै 5/10 रुपैया कमायर गुजरा गर्दा तेति खेरा कुनै चिन्ता भयन भने कहिले उ आफै म सक्षम छ र टक बुढाथोकिको साथ सहयोग छ तेति खेरा दिपक ले टक लाई फसाउन को लागि यत्रो सडेन्त्र गर्न अलिकती पनि हिचकिचावट ,लाज ,घिन लाग्दैन दिपक जि अलिकती पनि दिमाग छैन के अशोक दर्जिको परिवारको अशोक लाई कहाँ पढाउनु पर्छ कुन लाईन लगाउनु पर्छ के
    त्यो परिवारको अधिकार हुदैन के ह्जुरको छोराकोबधिकार हजुरको हात मा हुदैन कुन मुखले बोल्दैहुनुहुन्छ 😈😈😈
    ...
  • @
    @rajutharu24926 years ago Tanka sir sanga asok darji padhnu paunu parchha
  • @
    @rajeshtamang57816 years ago Ashok ko dd baini pani Tanka le padaunu parxa 9
  • @
    @haribk60336 years ago पडेको मानछेको सोच बिबाच कसतो दिपक सर हजुरको साथि साथि कुरा गरेको कुरा दुनियालाई सुनायेर येति दुख दिने हजुर कसतो माने हजुरलाई लाज लागदैन
  • @
    @shivaentertainment89666 years ago Tanka g is 10
  • @
    @sitahamal78826 years ago tangka sir hjur le dherai ramro kam garnu vako xa hjur ko kam dekhe hami dherai khusi day auta dukhkha lagyo kura Deepak sir le kina kura bujnu vayena uta sisxeyk le ysto vanna ali mildaina gud luck tangka sir hjur ko sath ma hami 3 karod janta xau ...
  • @
    @deeparai3506 years ago अब एक अर्कामा दोसा दोस गर्नु भन्दा पनि सल्लाह गरेर गर्नु राम्रो हुन्छ यो एउटा घर को झगडा होइन सिङ्गो देश को झगडा हो अहिले यत्रो टप टेन मा भएको बेला मा यस्तो विवाद हुदा कति नराम्रो भएको छ दीपक सर को पनि धेरै राम्रो छ बिचार यस्तो नगर्नु पर्ने थियोे दीपक सर सङ सल्लाह गर्नु भएको भए राम्रो हो कस्तो दुख लाग्दो भो टङ्क सर ले धेरै दुख गर्नु भएको छ मान्छु समर्पण धेरै छ अशोक माथी मान्छु तर पनि यस्तो विवाद हुन नदिनु पर्थियो सल्लाह मा रहनु भएको भए धेरै राम्रो हुने थियोे ... 1
  • @
    @chandamalla10246 years ago अशाेक दर्जिको उज्ज्वल भबिस्यको लागि टंक जि नै लायक होइसिन्छ 2
  • @
    @nooopsgamer32656 years ago Sir, TANKA hujor ko soch eakdum ramro cho ,Hujor jostai yo duniya ma mancha dherai kami cho . ra hujor la jun decision leanu voko cho ne ASHOK DARJI ko future bright hos vonara eakdamai ramro ho we are so happy for that.jun bocha ko hejo somba future dekhayia ko theyina aja teyio bocha ko future dekday chum hamarula I am very happy wiyh you sir and not only me all over the world we NEPALI''S are proud of you, so don stop keep going on n you r doing better for ASHOK DARJI . and don care about the fucking pepole those who are trying to make you down ,just ignore them .......I will pray to god for YOU and ASHOK BHAI for your future better and also we are waiting for your supper hit music videos ...thnk u sir NOBIN RAI from INDIA ...
  • @
    @dilkumaribudhamagar44726 years ago सबैकाे उस्तै भुमिका छ टंक जिले पनि काठमाडौं पढाउनु पर्छ भनेको राम्रो पक्ष हाे तर कसैले अशाेकलाई नपढायकाे बेलामा दिपक जिले अाफनाे बिधालय मा ल्यायर पढाउनु भयाे त्याे गुण लाई कहिलै बिर्सनु हुदैन
  • @
    @anjanathapa40016 years ago Ashok have right to study in Kathmandu No one stop to ashok 9