एक सन्त द्वारा रचित कविता । अत्यन्त महत्वपूर्ण ।
मन्त्र सुन्न भनेर कान बनिए के गर्नु ति कुण्डल ?
दानै गर्न भनेर हात बनिए , बाला भिरी के फल ?
जिब्रो पढ्न र मंत्र जप्न बनियो, न स्वाद का खातिर ?
यो चोला उपकार गर्न बनियो ,श्रृङ्गारमा के छ र ? ।।गुणरत्न माला
#Gunaratnamala #गुणरत्नमाला
वाचन :- सुरज पराजुली.
plz visit our chanel /channel/UCIRVfY9vWEpkTpWpEN_rcKA
अन्त्यमा साथीहरू हजुरहरूलाई हाम्रो सामाग्री(भिडियो)हरू मन परेमा लाईक(like 👍 )गर्नुहोस् मन नपरेमा हामीलाई भन्नुहोस् (comment✍️) ।
हाम्रो च्यानल ‘खोज ?’ ‘Search ?’ लाई सस्क्राइब गर्न नभुल्नुहोस् ।महत्व पूर्ण भिडियो र जानकारी पाउन बाट नछुट्नुहोस् र अरुले पनि थाहा पाउन भन्न सेयर अवस्य गर्नुहोस् । 🇳🇵