Nepali Adhunik Song - Timle Ta Hoina
Singer –Bachchu Kailash
Lyrics –Kshetra Pratap Adhikari
Music – Nati Kagi
Music re arrange By : Niren Moktan
Cover -Bunu Shrestha
LYRICS
तिमीले त हाेईन तिम्रा भाकाहरुले
मेराे मुटु छाेई सकेछन्
मैले पनि हाेईन मेरा अाँखाहरुले
तिम्राे लागि राेई सकेछन्
तिमीले त हाेईन तिम्रा भाकाहरुले
मेराे मुटु छाेई सकेछन्
(त्यसै त्यसै कस्ताे गाढा माया बसेकाे
रुँदा पनि जाँदै नजाने २)
माया भन्ने यस्तै हाेकि
मलाई मात्र यस्ताे
रुँदा पनि जाँदै नजाने
तिमीले त हाेईन तिम्रा भाकाहरुले
मेराे मुटु छाेई सकेछन्
मैले पनि हाेईन मेरा अाँखाहरुले
तिम्राे लागि राेई सकेछन्
(एकाेहाेराे माया हाे कि के भनेर साेधुँ
मलाई पिर पर्नु पराे नि २)
सपनीमा त्यति गाढा विपनीमा टाढा
याे मायाले गर्नु गराे नी
तिमीले त हाेईन तिम्रा भाकाहरुले
मेराे मुटु छाेई सकेछन्
मैले पनि हाेईन मेरा अाँखाहरुले
तिम्राे लागि राेई सकेछन्
Find Me on :
#BunuShrestha#Bachchu Kailash#newnepalicoversong2021
Instagram-https://www.instagram.com/bunu.shrestha
-~-~~-~~~-~~-~-
Please watch: "Aau Sathi (आउ साथी) | Nepali Song 2022, Madan Krishna, Hari Bansha, Ramkrishna, Anju, Shiva, Ashmita"
/watch/0EQGQIujNXqjG
-~-~~-~~~-~~-~-