Duration 10:9

हेर्नै पर्ने भिडियो,श्रीमान श्रीमती र छोरीहरु संगै मिडियामा । हस्पीटल लगे पछी बुवाको फेरीयो जिन्दगी

88 546 watched
0
2.6 K
Published 13 Jul 2021

रामु सावतले जब जेठी श्रीमतीले छोडी पछी कान्छी श्रीमती लिए अनी यो दुखका दिनहरु सुरु भयो ...कयौ पटक भोग भोकै सुते भने कयौ पटक श्रीमती र छोरीहरु संग झगडा समेत भयो ... जब कान्छी श्रीमती यो घरमा आउछीन त्यो दिन देखी रामुको जिन्दगीमा ठुलो बज्रापात भयो .. यहा सम्मकी विरामी हुदा छोरी र श्रीमतीले हेर विचार गर्नु पर्ने ठाउँमा उल्टै घर छोडेर हिड्न थाले ... हामीले बाबा लाई देख्दा करिब एक महिना समेत खाना नखाई भोकै बसेको कुरा गर्नु भयो ...जब हामी सबैको भगवान लिल बहादुरले यो भिडियो देख्नु भयो उहाले अहिले पुनर जिवन पाउनु भयो .... लिल बहादुर थापा हामी सबैको भगवान हुनुहुन्छ उहा नभएको भए आज सम्म रामु सावतको जिन्दगी हामीले कल्पना समेत गर्न सक्ने थिएनौ ... हामीले बुवालाई हस्पीटल पुरायौ हस्पीटल सम्म लैजनाको लागी सजिलो कहा थियो र पटुकिले बाधेर करिब एक घन्टाको बाटोमा विरामी बुवालाई बोकेर गाडि पायौ .... गाउले जिन्दगी जिउन सारै गारो छ हजुर यहा रामु सावत जस्तै सोकले हैन भोगले मर्न लागेका धेरै छन..... त्यो भोगाई केत लिल बहादुर जस्तो मन भएका लाई थाहा होला केत गाउँले जिवन विताउनु भएकालाई थाहा होला .. जब हस्पीटलमा बुवा पुग्नु भयो बुवालाई अब यो सन्सारमा बाच्छु की जस्तो महसुज भएछ केरे मुहारमा हल्का खुसी छायो .... स्वास्थ्या कर्मी होम पल्लीले स्वास्थय सुझाब दिनु भयो अनी हस्पीटलमा रिर्पोट यस्तो आयो ... दर्शकहरु हामी दिन दुखीहरु कैले सम्म भोकै मर्ने हामीले सहयोगी लिल बहादुर जस्तो मान्छे भेटायौ भनेत उपचार पाएर बाचौला हैन भने रामु सावत जस्तै भोग भोकै मर्नु पर्ने अबस्था आउने रैछ ल हेनुसत ..... गुल्मी जिल्ला मुसिकोट नगरपालीका ५ आपचौर हात्तीगौडाका रामु सावतको अहिले उपचार पाए पछी खुसी छन छोरीलाई लुगा लगी दियौ र हामीले यो परिवारलाई अब मिलेर बस्न सुझाब दिएका छौ

Category

Show more

Comments - 171