Duration 3:49

यो नेपाली शिर उचाली प्रेमध्वज प्रधान र तारादेवी

4 592 watched
0
112
Published 24 Dec 2020

यो नेपाली शिर उचाली प्रेमध्वज प्रधान र तारादेवी नेपाली सङ्गीत आकाशका मूर्धन्य स्रष्टा नातिकाजी श्रेष्ठको ९६ औँ जन्मजयन्तीको अवसरमा सरू मुरारि गुरागाईँ द्वारा प्रस्तुत विशेष लाइभ कार्यक्रम 18 December 2020 भूपी शेरचन – यो नेपाली शिर उचाली यो नेपाली शीर उचाली संसारमा लम्किन्छ जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ चाहे झुकोस निलो आकास यो नेपाली झुक्दैन चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन एकातिर तराईको चारकोसे झाडी छ अर्कोतिर उच्च शीर ठुल्ठुला पहाडी छ जन्मे यहीं गौतम बुद्ध शान्तिका अग्रदूत सगरमाथा बिजय गर्ने यही देशका हुन सपूत

Category

Show more

Comments - 17