Duration 2100

बिहारमा मेवा खेती

160 watched
0
4
Published 14 Sep 2020

यो केहि बर्ष पुरानो भिडियो हो । बिहारमा बेगुसराय नजिक एकजना कृषकले आपनो २० बिगाहको फार्म मध्ये करिव २ बिगाहमा लगाएको यो रेडलेडि जातको मेवाखेती भरखर्र फल्न सुरुगरेको थियो । प्राङ्गारिक ब्यवस्थापनमा भर्मिकम्पोष्टको यथेष्ठ प्रयोगले खाध्यतत्व ब्यवस्थापन र अन्य रेखदेख सजिलो भैरहेको कुरा किसानले जानकारी दिएका थिए । उनको आफनै १०० टन क्षमताको भर्मिकम्पोष्ट उत्पादन केन्द्र रहेछ । जसकालागि उनले १८ वटा गाइबस्तु पनि पालेकाथिए ।

Category

Show more

Comments - 0